images

'ठेकीभित्र मदानी' बजारमा

'ठेकीभित्र मदानी' बजारमा



काठमाण्डाै । गायिका अञ्जु पन्तको स्वर समावेश गरिएको ‘ठेकीभित्र मदानी’को बोलको गीतको भिडियो रिलिज गरिएको छ। अञ्जुलाई तिम्रो मनको माझमा, प्रेमको भिखारी र शंका नगर जस्ता सुपरहिट गीतका गायक गगन सरगमले साथ दिएका छन्। सार्वजनिक गीतमा निम संगीतको एरेञ्ज र संगीत रहेको छ। कपिल कस्पालको शब्द रचना रहेको गीतमा केकी अधिकारीले मोडल विजु पार्कीसँग ठुम्का लगाएकी छन्। सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोको छायाकन नवराज उप्रेतीले गरेका हुन्। सुरेश बसेलको कोरियोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ।


https://www.youtube.com/watch?time_continue=15&v=xd7L5poz8QY&feature=emb_title

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]