images

सूचना आयोगका प्रमुख आयुक्तद्वारा सपथ

सूचना आयोगका प्रमुख आयुक्तद्वारा सपथ



काठमाण्डाै । नव नियुक्त राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त गुरुङलाई पद  तथा गोपनियताको सपथ गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सोही अवसरमा नव नियुक्त प्रमुख आयुक्त गुरुङले प्रधानमन्त्री ओलीको उपस्थितिमा नवनियुक्त आयुक्तहरू रत्नप्रसाद (दीपक) मैनाली र कमला ओली थापालाई सपथग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]