images

बिहेको तयारीमा अभिनेत्री काजल

बिहेको तयारीमा अभिनेत्री काजल



दक्षिण भारतीय सिनेमाकी चर्चित नायिका काजल अग्रवाल विवाह गर्दै्छिन् । हालै उनले एक अन्तरवार्तामा आफ्नो विवाहबारे खुलेर कुरा गरेकी छिन् । उनको विवाहको सबैभन्दा रोचक पाटो के हो भने उनी ‘अरेन्ज म्यारिज’ गर्दै्छिन् । अर्थात्, उनले आमा–बुवाले छानेको युवकसाग विवाह गर्दै्छिन् ।

सिंघमबाट अजय देवगनसाग बलिउडमा एन्ट्री गर्ने काजल अग्रवालका बलिउडमा पनि धेरै फलोवर छन् । करिब दुई वर्षदेखि उनको विवाहबारे विभिन्न चर्चा परिचर्चा हुादै आएको छ । तर काजलले आफू फिल्म इन्डिष्ट्रिका कोही पनि व्यक्तिसाग विवाह गर्ने मुडमा नभएको बताएकी थिइन् ।

‘मगधीरा’ नायिकाले साउथका करिब सबै नायकसाग काम गरेकी छिन् । तर कहिले पनि कुनै अभिनेतासाग उनको गम्भीर अफेयर रहेन । काजलले एकपटक भनेकी थिइन्, ‘सुरुवाती दिनमा मेरो एकजना व्यक्तिसाग अफेयर थियो तर उनी फिल्मी क्षेत्रसाग सम्बन्धित थिएनन् । पछि जब म काममा व्यस्त हुन थालो तब हामीबीच दुरी बढ्न थाल्यो । त्यसपछिदेखि म लगातार काममा नै ध्यान दिइरहेकी छु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]